सरकारदेखि दुध बेच्नेसम्म फुटपाथ अतिक्रमण (फोटोफिचरसहित)

काठमाण्डौ – पछिल्लो समय पैदल हिँड्नेहरुका लागि धेरै नियम बने । जेब्रा क्रसिङबाट मात्रै हिँड्नुपर्ने ,सवारी साधन गुड्ने सडकबाट हिँड्न नपाइनेजस्ता नियम बने । तर के त्यस्ता नियम पैदल हिँड्नेहरुका लागि मात्रै लागू हुने हुन् ? फुटपाथमा विभिन्न पसलहरु गरिन्छन् , कपडा बेच्ने , फलफूल र तरकारी बेच्ने ,दुध बेच्ने आदि । त्यतिमात्र होइन सर्वसाधारणको … Continue reading सरकारदेखि दुध बेच्नेसम्म फुटपाथ अतिक्रमण (फोटोफिचरसहित)